मोफसल

  • इलाम

    इलाम अपडेट :  सुहाङले कटाए ११ हजार मत, पछ्याउँदै डम्बर

    इलाम : इलाम २ को उपनिर्वाचनको जारी मतगणनाअन्तर्गत नयाँ मतपरिणामअनुसार एमाले उम्मेदवार सुहाङ नेम्बाङले  ११ हजार ७८ मत पाएका छन्। उनको निकटतम प्रतिस्पर्धी  कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त गरेका छन्। त्यस्तै, पहिचानवादी पक्षधर स्...

  • दाङ

    राजपुरको हाडबासमा २३ घरगोठ जल्दा ८७ लाख बढीको क्षति

    दाङ : राजपुर गाउँपालिका ७ हाडबासमा आगलागीबाट २३ वटा घरगोठ पूर्णरुपमा जल्दा  ८७  लाख बढिको क्षति भएको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ। ​ हाडबास स्थित गाइघाट सामुदायिक वनमा  लागेको आगो एक्कासि हावाहुरी चल्दा गाउँमा प्रवेश गर्दा बस्...

  • बाजुरा

    बाजुरामा रेबिजविरुद्धको खोप अभाव

    बाजुरा : जिल्लामा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ।  जंगली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने  खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।  रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको भए ...

  • बझाङ

    बझाङ प्रदेश सभा १ मा सिंहले लिए १२५ मतान्तरको अग्रता

    काठमाडौं : बझाङ प्रदेश सभा १ मा  गणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले  १२५ मतान्तरको अग्रता बनाएका छन्।  सिंहले नौ हजार ४६८ मत ल्याउँदा नेकपा एमालेका दमनबहादुर भण्डारीले नौ हजार ३४३ मत प्राप्त गरेका छन्। अर्का उ...

  • इलाम

    इलाम-२ : सुहाङले कटाए १० हजार मत, तीन हजारको अग्रता

    काठमाडौं : इलाम-२ को मा नेकपा एमालेका सुहाङ नेम्वाङले प्रतिद्वन्द्वी डम्बर खड्कासँग मतान्तर बढाएका छन्। गणना जारी रहँदा पछिल्लो विवरणअनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन्।  सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्।  खड्काले ६ हजार ९४४...

  • बझाङ

    बझाङमा सिंहसँग मतान्तर घटाउँदै भण्डारी

    काठमाडौं : बझाङ प्रदेश सभा १ मा  गणना जारी रहँदा एमालेका दमनबहादुर भण्डारीले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहसँग मतान्तर घटाएका छन्। भण्डारी अहिले सिंहभन्दा ८३ मतले पछि छन्।  सिंहले नौ हजार १६७ मत ल्याउँदा भण्डारीले नौ हजार ८४ मत प्राप्त गरे...

  • बझाङ

    बझाङ प्रदेश सभा १ : कांग्रेसका सिंहले लिए २४१ मतको अग्रता

    काठमाडौं : बझाङ प्रदेश सभा १ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले  एमालेका दमनबहादुर भण्डारीसँग २४१ मतको अग्रता कायम राखेका हुन्  पछिल्लो परिणामअनुसार सिंहले ८ हजार ४०६ मत ल्याएका छन्। यसैगरी एमालेका भण्डारीले...

  • बझाङ

    बझाङमा कांग्रेसका उम्मेदवार सिंहको अग्रता कायमै

    काठमाडौं बझाङ प्रदेश सभा १ (१) मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले  एमालेका दमनबहादुर भण्डारीसँग २५३ मतको अग्रता कायम राखेका हुन्  पछिल्लो परिणाम अनुसार सिंहले ८ हजार २२७ मत ल्याएका छन्। यसैगरी एमालेका भण्डारीले ७...

  • इलाम

    इलाम- २ : सुहाङले लिए २६ सय मतको अग्रता

    काठमाडौं : इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्।   त्यस्तै स्वतन्त्र उम्मे...

  • म्याग्दी

    म्याग्दीमा ‘हाई भोल्टेज’ ले ६० घरमा क्षति

    म्याग्दी : अन्नपूर्ण गाउँपालिका-६ ,घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्। घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो। आगलागी...

  • बझाङ

    बझाङ १ (१) : एमालेसँग मतान्तर घटाउँदै कांग्रेस

    बझाङ : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नै अगाडि रहेका छन्।  पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले ७४९२ मत ल्याएका छन्।  नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ७२२८ मत ल्याएका...

  • काभ्रेपलाञ्चोक

    जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

    सिन्धुपाल्चोक : बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन्। उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार जरिवाना तोकेको थियो।  प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आज पक्राउ...

  • इलाम

    सुहाङ एक हजारबढी मतले अघि

    इलाम : इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १ हजार १ पुर्‍याएका छन्। पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन्।  फाकफोकथुम गाउँपालिकाको वडा नं १, २,...

  • म्याग्दी

    जंगलमा डढेलो लगाउने व्यक्ति पक्राउ

    बेनी : म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको भीरमुनि सामुदायिक वनमा आगो (डढेलो) लगाउने एक व्यक्तिलाई प्रहरीले आइतवार (आज) पक्राउ गरेको छ। पुलाचौरको भीरमुनि बस्ने ५२ वर्षीय दीपक बानियाँ भनिने दिलबहादुर बानियाँलाई वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले ...

  • इलाम

    मतान्तर फराकिलो बनाउँदै सुहाङ

    इलाम : इलाम २ को मतगणना जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाइरहेका छन्। फाकफोकथुम गाउँपालिकाका ५ वटा वडाको मतगणना भइसक्दा सुहाङले काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ७८० मतले पछि पारेका हुन्। अहिलेसम्म सुहाङले ३२४९ मत प्राप्त ...

  • इलाम

    इलाम–२ : सुहाङ नेम्वाङले पहिलोपटक अग्रता लिए

    काठमाडौँ। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले  इलाम–२ को उपचुनावको मतगणनामा पहिलो पटक अग्रता लिएका छन्। फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन्। यसअघिको मत परिणाममा पहिलो स्थानमा रहेका क...

  • इलाम

    पूर्वप्रधानमन्त्री खनालको पार्टीलाई २ वडामा शून्य मत

    इलाम : इलाम २ को निर्वाचनमा प्रारम्भिक ३ वटा वडाको मत परिणामअनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीले ६ मत पाएको छ। खनाल चुनावी कमाण्डर बनेको इलाम २ को प्रारम्भिक मतगणनामा नेकपा समाजवादीका उम्मेदवार जितबहादुर राईले फाकफोकथुम वडा नं. ...

  • बझाङ

    बझाङ अपडेट : एमालेको १८०६ मत, मतान्तर घटाउँदै माओवादी, कांग्रेस

    बझाङ : बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को म​तगणना चलिरहेको छ।  पछिल्लो मतपरिणाम अनुसार माओवादी र कांग्रेसले मतान्तर घटाएका छन्। यसअघि दोब्बर अघि रहेको एमाले पछिल्लो गणनामा केही कमजोर देखिएको छ।  कांग्रेसको परिणामलाई उछिन्दै माओवादी अघि बढेको छ।...

  • इलाम

    इलाममा अन्तर घटाउँदै एमाले

    इलाम : इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले नेपाली काँग्रेससँगको मतान्तर घटाउँदै लगेको छ। पछिल्लो सार्वजनिक मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १६५८‚ एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १६३०, स्वतन्त्र डकेन्द्रसिंह थेगिमले ४३० र रास्...

  • कञ्चनपुर

    नवनियुक्त शिक्षकको दुखेसो : आयोग पास गरे पनि पढाउने विद्यालय पाएनौँ

    महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका खेमराज भट्टले शिक्षक सेवा पास गरेर गत चैत २५ गते शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय कञ्चनपुरबाट नियुक्ति पत्र पाए। प्राथमिक तह तृतीय श्रेणीमा नियुक्ति पाएको तीन साता बितिसक्दा पनि उनले अध्यापन गराउनुप...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]