मोफसल

  • इलाम

    इलाममा पिकअप दुर्घटना : एकजनाको मृत्यु

    काठमाडौं : इलाम नगरपालिकामा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। इलाम-५ सापकोटागाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। गोरु बोकेको प्र १-०३-००१ च ००६९ नम्बरको पिकअप गएर...

  • मुस्ताङ

    मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

    म्याग्दी : राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ।  गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउ...

  • रामेछाप

    डढेलोले रामेछापमा चार हजार ५००  हेक्टर वन सखाप

    रामेछाप : जिल्लाका आठवटा स्थानीय तहका १५५ स्थानमा एक महिनामा डढेलोबाट चार हजार ५०० हेक्टर वन सखाप भएको छ। सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ। वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५५ सामुदायि...

  • बैतडी

    शहीद कप क्रिकेट : गण्डकीलाई हराएर सुदूरपश्चिम फाइनलमा

    बैतडी : मधेश प्रदेशको राजधानी जनकपुरधाममा जारी शहीद कप अन्तरप्रदेश टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश उपाधिनजिक पुगेको छ। आज भएको सेमिफाइनलमा गण्डकी प्रदेशलाई १३ रनले स्तब्ध पार्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो। सुदूरपश्चिमले दिएको १२७ रनको लक्ष्य पछ्याए...

  • मोरङ

    २ क्विन्टल गाँजासहित एकजना पक्राउ

    विराटनगर : ठूलो परिमाणको गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ। मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो। गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा बुधवार राति साढे १ बजे जिल्ला प्...

  • मोरङ

    नवनियुक्त मुख्यमन्त्री कार्कीले एक साताभित्र विश्वासको मत लिने

    विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्रै विश्वासको मत लिने भएका छन्। बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले हप्ता दिनभित्रै सरकारलाई पूर्णता दिएर विश्वासको मत लिने बताएका हुन्। बजेट तथा नीति र कार्...

  • धनकुटा

    भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा प्रवेश

    धनकुटा : धनकुटामा जारी १६ औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ। धनकुटाको तल्लो टुँडिखेलमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय जागृति फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्त...

  • मोरङ

    कोशी : मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त

    विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका हुन्।  मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका...

  • नवलपरासी (पश्चिम)

    स्थानीय तहबाट योजनाका फाइल बोकेर आउनु पर्दैन : मुख्यमन्त्री महरा

    चन्द्रौटा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योजनाका फाइल बोकेर मन्त्रालय नआउन स्थानीय सरकार प्रमुखलाई आग्रह गरेका छन्। नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेशले चन्द्रौटा गरेको अन्तरक्रियामा मुख्यमन्त्री महराले स्थानीय तहले प्रदेश स्तरका योजना छनोट गरी प्रदेश स्तरीय ...

  • मोरङ

    कोशी प्रदेश : नयाँ सरकारविरुद्ध सर्वोच्चमा रिट दर्ता

    विराटनगर : कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्च प्रशासनले बिहीबार दिउँसो दर्ता गरेको हो। रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग...

  • गुल्मी

    गुल्मी–काठमाडौँको हवाई भाडा वृद्धि

    गुल्मी : गुल्मी–काठमाडौंको हवाई भाडा बढेको छ। हवाई इन्धनको मूल्य बढेपछि बढेको भाडा दरअनुसार अब गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०१ रुपैयाँ भाडा कायम भएको रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी द...

  • पर्वत

    कास्कीमा टिप्पर दुर्घटना : दुईजना घाइते, चालक फरार

    पर्वत : कास्कीको मादी गाउँपालिकामा बिहीबार भएको टिप्पर दुर्घटनामा परी दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहान करिब पौने ११ बजेको समयमा मादी गाउँपालिका–५ स्यालटुडास्थित छाचोकमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी नुव...

  • मोरङ

    कोशी प्रदेश : सांसदहरूलाई सनाखत गराउन शुरु

    विराटनगर : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन शुरु गरेका छन्। संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका सांसदहरूको सनाखत शुरु भएको हो। एमाले संसदीय दलका न...

  • रौतहट

    लाइसेन्सविना अटो रिक्सा चलाउने २३ जना कारबाहीमा

    रौतहट : रौतहटमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) विना अधिकांश अटो रिक्सा निर्बाध रूपमा चल्ने गरेका छन्। पछिल्लो समय जिल्लाका शहर बजारदेखि गाउँघरसम्म जान सबभन्दा सस्तो र भरपर्दो सवारी अटो टेम्पु र इ–रिक्सा बनेको छ। जिल्लाको शहर बजारदेखि ग्रामीण भेगसम्म अटो रिक्सा...

  • मोरङ

    कोशीको मुख्‍यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश

    विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश भएको हो। कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश भएको हो। ...

  • पर्वत

    क्षयरोगका बिरामी खोज्न जलजलाका धामी झाँक्री पनि सक्रिय बन्दै

    पर्वत : जुनसुकै रोगको लक्षण देखिँदा पनि सुरुमा धामी झाँक्रीकोमा गएर आखत हेर्ने, पातीको पातबाट हेराउने, चिनाबाट दशा ग्रहको अवस्था हेर्ने अझै पनि कायमै छ। ती लक्षणको निदानको लागि झारफुक गर्ने देखि लागोभागोले छोडोस् भन्दै पानीले मन्साउने गरिन्छ। लामा धामीको कामले न...

  • धनकुटा

    भीमनारायण गोल्डकप : आजदेखि सेमिफाइनल

    धनकुटा : शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणमा बिहीबार सेमिफाइनल शुरु हुँदैछ।  बिहीबार हुने पहिलो सेमिफाइनलको खेलमा विभागी सशस्त्र प्रहरी बलको एपीएफ क्लब र राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीबीच प्रतिस्पर्धा हुनेछ। खेल धनकुटाको तल्लो टुँड...

  • मोरङ

    अदालत जाने तयारीमा केदार कार्की

    विराटनगर :  प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी  प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्। सर्वोच्च अदालतमा रिट दायर गर्न मुख्यमन्त्री कार्की बिहीबार बिहान काठमाडौं पुगेका मुख्यमन्त्रीको सचिवालयले  जनाएक...

  • ताप्लेजुङ

    ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना : बालकको मृत्यु, आठजना घाइते

    काठमाडौं : ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। आठजना घाइते भएका छन्।  जिल्लाको पाथीभरा याङ्बरक गाउँपालिका– ४ डुम्रिसेमा बुधबार विद्यार्थी समेत सवार रहको प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।...

  • म्याग्दी

    सडक बनेको १८ वर्षपछि कालोपत्र

    म्याग्दी : जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ।  पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्री सडक कालोपत्र गरेको हो । ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]