|

रुपन्देही : पूर्वमन्त्री एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसालले मतदान गरेका छन्। उनले तिलोत्तमा-९ को गौतम बुद्ध आधारभुत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताए। 

नेता भुसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीति लगायतमा साझा कार्यक्रम बनाउनु पर्ने बताए।

उनले निर्वाचनले लोकतन्त्रको अभ्यास र पक्रियालाई समृद्ध पार्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.