|

काठमाडौँ : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। फागुनको दोस्रो साता भइसक्दा पनि पारिलो घाम लाग्न सकेको छैन।

लामो समयदेखि वर्षा नभएपछि वायु प्रदूषण बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.