|

काठमाडौं : मलिलो माटोलाई साँचोमा राखेर आकार दिनु, सुकाउनु, भट्टीमा हालेर पोल्नु र तयार भइसकेको इँटालाई चाङ लगाएर राख्नु भट्टाका कामदारको दिनचर्या हो। 

हिउँदका ६ महिना मात्र इँटाभट्टामा काम हुन्छ। बर्खामा पानी पर्ने भएकाले इँटा  बन्दैन। बर्सेनी बर्खा सकिएपछि पुनः इँटाभट्टा फर्किन्छन।

इँटाभट्टामा नेपाल र भारतका कामदार छन्। विभिन्न प्रविधि भित्रिए पनि इँटाभट्टाको संसार उही पुरानै शैलीमै चलिरहेको छ। 

हेर्नुहोस् इँटाभट्टाको दिनर्या-

 

फोटो : नेपाल फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.