|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : मिटरब्याज पीडितले न्याय मार्चको ४१ औँ दिन आज भद्रकालीमा जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका छन्।

उनीहरूले भृकुटी मण्डपबाट मार्चपास गर्दै भद्रकालीमा गएर जुत्ताचप्पल फुकालेर प्रदर्शन गरेका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.