रुपन्देही

  • सवारी दुर्घटनामा दिदीभाइको मृत्यु

    रूपन्देही : तिलोत्तमामा सवारी दुर्घटना हुँदा दिदीभाइको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रवक्ता मोहनबहादुर खाँणका अनुसार तिलोत्तमा–३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र उनका भाइ सात वर्षीय सुग्रीमको मृत्यु भएको हो।     ...

  • रूपन्देहीमा डेंगु संक्रमित बढे

    रूपन्देही : जिल्लामा डेंगुको संक्रमण बढेको छ। गतवर्षको तुलनामा यो वर्ष डेंगुका बिरामी धेरै देखिएका छन्।  आर्थिक वर्ष २०७८\७९ मा दुई सय ६९ डेंगुका बिरामी भेटिएका थिए। गत आवमा ४६ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निर...

  • गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

    रूपन्देही :  गाडी किनेको पैसा नतिर्ने नियतले बुटवलका एक व्यक्तिले साथीको हत्या गरेका छन्।  बुटवलको मैनाबगरमा गाडी किनबेच गर्दै आएका कुलचन्द्र गौतमले अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बेलवास बस्ने ४४ वर्षीय विष्णुबहादुर पाण्डे...

  • लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य

    रुपन्देही : लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गरेका हुन्।  नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले अधिवेशन अन्त्य गर...

  • गृहमन्त्री बालकृष्ण खाँणको वडामा कांग्रेसको पराजय

    बुटवल : गृहमन्त्री बालकृष्ण खाँणको वडामा कांग्रेसको पराजय भएकाे छ। नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको वडामा एमालेले ‘क्लिन स्वीप’ गरेको हो। कांग्रेस उम्मेदवारलाई पराजित गर्दै एमाले उक्त वडामा निर्वाचित भएको छ। तिलोत्तमा नगरपालिकामा ...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि औपचारिक उडान

    काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।  नियामक नेपाल नागरिक उड्डयन प्राधिक...

  • आठ केजी गाँजासहित महिला पक्राउ

    बुटवल : रुपन्देही प्रहरीले ८ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सैनामैना १० फुलबारीबाट ८ केजी गाँजासहित एकजना महिलालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनाम...

  • अपहृत स्कुले बालबालिकाको उद्धार

    बुटवल : रूपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई बालबालिकालाई प्रहरीले झापाबाट उद्धार गरी अभिभावकलाई बुझाएको छ।  गत ५ गते स्कुलबसबाटै फकाएर अपहरण गरी लगिएका १२ वर्षीय प्रसिद्ध दाहाल र ९ वर्षीया प्रसन्ना दाहाललाई झापाबाट अपहरण मुक्त गराएर आज अभिभावकलाई जि...

  • वैशाख १ देखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ : मन्त्री आले

    बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले  वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन्। मन्त्री आलेले फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १ देखि गौतमबुद्ध विमानस्थल शु...

  • लुम्बिनी प्रदेशले आज दाङमा स्थापना दिवस मनाउँदै

    बुटवल : लुम्बिनी प्रदेश सरकारले आज  आफ्नो प्रदेश स्थापना दिवस प्रदेशको राजधानी दाङमा  मनाउँदै छ। प्रदेश सरकारको सबै काम कारबाही बुटवलबाटै हुँदै आए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो। सञ्चारमन्त्री तिलकराम केसीका अनुसार कोभिड-१९ संक्रमणको जो...

  • लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित‚ निष्क्रिय विषयगत समिति

    बुटवल : लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन्। प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेश...

  • नेपाली मौलिक संस्कृतिको संरक्षणमा राष्ट्रपतिको जोड

    लुम्बिनी : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिएकी छिन्। राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा ने...

  • लुम्बिनी बौद्ध विश्वविद्यालय ज्ञान निर्माणको स्थल : मन्त्री पौडेल

    लुम्बिनी : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्‍य, कला र इतिहासको अध्ययन अध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्ने बताएका छन्। लुम्बिनी बौद्ध विश्वविद्...

  • माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको दुर्घटनामा मृत्यु

    काठमाडौं : नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। उनी सवार मोटरसाइकललाई मंगलबार राति बुटवलको जितगढीमा बसले ठक्कर दिएको थियो। लु २६ प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जितबाहादुर थापा गम्भी...

  • रूपन्देहीबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

    काठमाडौं : रूपन्देहीको तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट एक थान कटुवा पेस्तोलसहित युवक पक्राउ परेका छन्। तिलोत्तमको बिन्दुनगरका २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी का...

  • एमालेको अनुरोधपछि लुम्बिनी प्रदेशको बैठक ११ गतेसम्म स्थगित

    बुटवल : लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ। आज सोमबारका लागि आह्‍वान गरिएको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले वडा स्थानीय तहको अधिवेशनका कारणले सहभागी नहुने  प्रदेशसभालाई जानकारी गराएपछि बैठक स्थगित गरिएको हो। सभामुख पुर्णबहादुर घर्तीले एमालेको...

  • एमाले उपमहासचिव पौडेल : 'नेता नेपाल सर्प र एकीकृत समाजवादी सर्पको काँचुली हुन्'

    बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई सर्प र नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सर्पको काँचुलीको संज्ञा दिएका छन्। उनले प्रेस चौतारी रूपन्देहीले बुधबार गरेको पत्रकार सम्मेलनमा भने, 'सर्पले फ...

  • बुटवलमा ई-रिक्साको व्यवस्थापन सुरु, दर्ताबिनाका चल्न नपाउने

    बुटवल : बुटवल उपमहानगरपालिकाले ई-रिक्साको व्यवस्थापनका काम अगाडि बढाएको छ। ट्राफिक व्यवस्थापनमा मुख्य चुनौती बनिरहेको ई-रिक्सालाई उपमहानगरमा दर्ता गरेर नियामक निकायमा पठाइएपछि उपमहानगरको अर्को एउटा पहल सार्थक बनेको छ। उपमहानगरले जारी गरेको सूचना र त्यसको अवधिमा...

  • ज्योतिनगरका बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सार्न थालियो

    बुटवल : ज्योतिनगरका बाढी-पहिरो प्रभावित  ३६ घर-परिवारलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ। आइतबार बिहान ६ बजे अचानक चुरेबाट खसेको पहिरो नरोकिएपछि थप घर जोखिममा परेपछि उनीहरूलाई बुटवल-४ मा रहेको कान्ति उच्च मावि र बुटवल बहुमुखी क्याम्पसमा सारिएको हो। ...

  • बुटवलमा एक सातादेखि फोहोर उठेन

    बुटवल : सुख्खा नगरमा बस्दै आएकी यमकला न्यौपाने दैनिक फोहोरको गाडी आउने बाटो हेर्छिन्‌। ​न्यौपानेले फोहोर फाल्न नपाएको एक साता पूरा भयो। ‘आज आउला छैन,भोली आउला छैन,’ उनले भनिन्,‘भित्र फोहोर गन्हाउन थाल्यो, बाहिर झरी रोकिँदैन।&rs...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]