|

काठमाडौं :   नेकपा (माओवादी केन्द्र) को प्रथम विधान सम्मेलन सुरू भएको छ। मंगलबारबाट काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विधान सम्मेलन सुरू भएको हो। सम्मेलनको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले २९ वटा मैनबत्ती बालेर उद्घाटन गरेका छन्। विधान सम्मेलन तीन दिनसम्म चल्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.