|

काठमाडौं :आरती साहको न्यायका लागि धर्नामा बसेका उनका परिवारका सदस्यले सरकारले बेवास्ता गरेको भन्दै प्रदर्शन भएको छ।  त्रिचन्द्र कलेजमा साहको न्यायका लागि प्रदर्शन भएको हो। 

कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शुक्रबार प्रदर्शन गरेको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.