दैलेख

  • दैलेख प्रशासनले थाल्यो कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय दैलेखले स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ। सेवाग्राहीका लागि मंगलबारदेखि प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको हो। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार कार्यालयमा सेवा लिन आउने...

  • दैलेख जिल्ला प्रशासनमा स्वास्थ्य परीक्षण कक्ष

    दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरिएको छ। कार्यालयमा सेवा लिन आउने सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रशासनले सेवाग्राहीका लागि स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको हो।  हरेक दिन दिउँसो १ बजे सेवाग्राहीसँग प्रमुख जिल्ला अध...

  • दैलेखमा आगलागीको अवस्था भयावह

    दैलेख : दैलेखका जंगलहरूमा आगलागीको अवस्था भयावह रहेको छ। सुक्खा मौसमसँगै नागरिक स्तरबाट हुने हेलचक्र्याइँका कारण यहाँका ११ वटा स्थानीय तहका विभिन्न जंगलमा आगलागीको अवस्था भयावह रहेको हो। दैलेखमा पर्ने ७७ हजार ४७५ हेक्टर जंगलक्षेत्रमध्ये ४५० हेक्टर जंगलक्षेत्रमा आगल...

  • भीरबाट लडेर एकजनाको मृत्यु

    दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका-१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर शनिवार मृत्यु भएको हो। मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा भीरबाट लडेर १...

  • दैलेखमा प्रभावकारी बन्दै प्रजिअसँग सेवाग्राही कार्यक्रम

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय दैलेखले सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्यक्रम प्रभावकारी बनेको छ। प्रजिअ खिमराज भुसालले हरेक दिन दिउँसो १ बजे सेवाग्राहीका समस्या र गुनासा सुन्ने गरेका छन्।  प्रमुख जिल्ला अधिकारीसँग सेवाग्राही कार्...

  • बँदेलको आक्रमणबाट सात जना घाइते

    दैलेख : बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन्। बारीमा काम गर्दै गर्दा जङ्गलबाट आएको बँदेलले आक्रमण गर्दा यहाँको भैरवी गाउँपालिका–६ का सात जना स्थानीय घाइते भएका हुन्।  बारीमा काम गरिरहेका बेला मङ्गलवार बिहान उनीहरूलाई बँदेलले आक्रमण गरेको भै...

  • दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा

    दैलेख : दैलेखका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवाको पहुँच विस्तार भएको छ। नागरिकलाई सहज रूपमा आयुर्वेद स्वास्थ्यसेवा उपलब्ध गराउने उद्देश्यले यहाँका ११ वटै स्थानीय तहमा आयुर्वेद स्वास्थ्यसेवा विस्तार गरिएको हो। यहाँका ११ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा यसअघि आय...

  • प्रयोगविहीन बने लाखौँका स्वास्थ्य उपकरण

    दैलेख : गम्भीर खालका विरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखमा चार वर्षअघि खरिद गरिएका लाखौँका स्वास्थ्य उपकरण प्रयोगविहीन छन्। कोरोना महामारीका वेला २०७७ सालमा खरिद गरिएका भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्का...

  • राउटे समुदाय पनि अब बैंक खाता खोल्दै

    दैलेख : पश्चिम नेपालको पहाडी जिल्लामा बसोबास गर्दै आएका लोपोन्मुख राउटेहरुको बैंक खाता खोलिने भएको छ। उनीहरूले सरकारबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज तवरमा उपलब्ध गराउने भन्दै उनीहरुको बैंक खाता खोल्न लागिएको हो।  राउटेलाई सामाजिक सुरक्षा भत्ता बु...

  • आयोजना स्थल पुगे ‘ड्रिलिङ’ उपकरण

    दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक केही उपकरण आइतबार आयोजना स्थल पुगेका छन्। आइतबार ‘ड्रिलिङ’ सामग्री बोकेका पाँच ट्रक आयोजना स्थल पुगेका हुन्। पेट्रोलियम पदार्थ उत्खननका लागि रुपैडिहा नाकाबाट हिँडे...

  • चट्याङ लागेर बालिकाको मृत्यु, बोका पनि मर्‍यो

    दैलेख : दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भैरवी गाउँपालिका–७ पानिपोखरीमा शनिवार दिउँसो चट्याङ लागेर १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो। चट्याङ्ग लागेर गम्भीर घाइते भएपछि उपचारका लागि सुर्खेत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु...

  • दैलेखमा भाइको नामबाट एसइई दिने एक पक्राउ

    दैलेख : दैलेखमा प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा भाइको सट्टामा एसइई परीक्षामा संलग्न नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष...

  • सरकारले कार्यान्वयन गरेन बालकुमारी घटनापीडितसँगको सम्झौता, फेरि आन्दोलनको चेतावनी

    दैलेख : ललितपुरस्थित बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतका परिवारले सरकारसँग गरिएको सहमति कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। तत्कालीन समयमा सरकारसँग गरिएको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै पीड...

  • दैलेखको दुर्गम गाउँ नौमूलेमा बेलायतका विकासमन्त्री

    दैलेख : बेलायतका विकासमन्त्री एण्ड्रयु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ।  काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले नौमूले गाउँपालिका&n...

  • दैलेखमा माघ २६ देखि व्यापार मेला

    काठमाडौं : व्यापार तथा पर्यटन प्रवर्धनको उद्देश्यसहित उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेश औद्योगिक, पर्यटन कृषि तथा व्यापार मेला गर्ने भएको छ । संघले यही माघ २६ गतेदेखि फागुन ६ गतेसम्म सदरमुकाम दैलेख बजारमा व्यापार मेला गर्न लागेको हो। संघले नेपाल उद्यो...

  • एमाले दैलेखको जिल्ला अधिवेशन माघ २७ देखि

    दैलेख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) दैलेखको जिल्ला अधिवेशन माघमा हुने भएको छ। मंगलवार बसेको (एमाले) जिल्ला कमिटीको बैठकले पार्टीको आठौँ जिल्ला अधिवेशन माघ २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो। (एमाले) पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्याय...

  • बालिका बलात्कार कसुरमा जन्मकैद

    दैलेख : जिल्ला अदालत दैलेखले बालिका बलात्कार कसुरमा एकजनालाई जन्मकैदको फैसला सुनाएको छ। नौ वर्षीया बालिका बलात्कार कसुरमा नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई अदालतले सोमबार जन्मकैद फैसला सुनाएको हो। जिल्ला न्यायाधीश बलराम लम्सालको इजला...

  • बालकुमारी प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै दैलेखमा प्रदर्शन

    दैलेख : दैलेखमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ। शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको कुटाइबाट दैलेख र अछामका गरी दुईजना युवाको मृत्यु भएको भन्दै यहाँका युवाहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन्। शनिवार दैलेख बजारमा हत्याविरु...

  • गाउँपालिका महिला शाखाकी प्रमुख नै घरेलु हिंसामा

    सुर्खेत : दैलेखमा महिला अधिकारका लागि पैरवी गर्ने व्यक्ति नै घरेलु हिंसामा परेको खुलासा भएको छ। भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य आफैँ घरेलु हिंसामा परेको खुलेको हो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा नायब स...

  • शोकमा भूकम्प पीडित (फोटो फिचर)

    जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरू शोकमा डुबेका छन्। बारेकोट गाउँपालिकाको लामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा मृत्यु भएका आफन्तहरू शोकमा डुबेका हुन्।् जिल्ला प्रशासन कार्यालय जा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]