७ गतेसम्म रौतहटका नेपाल–भारत सीमानाका बन्द
रौतहट : भारतीय सीमासँग जोडिएको रौतहटका सबै सीमानाका आज (शनिवार) देखि सोमवार (जेठ ७ गते) सम्म बन्द भएका छन्। भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनलाई लिएर नेपाल–भारत सीमा चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि नै बन्द...