बकैया गाउँपालिकामा आज शोक बिदा
काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकाले मंगलबार बिदा दिएको छ। कार्यालयमा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनमा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो। प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले अत्यावश्यक बाहेक बकैया गाउँपालिकालगायत मातहतका सम्पूर्...