यो मौसमका लागि खुल्यो सगरमाथा आरोहणको बाटो, १० शेर्पा पुगे चुचुरोमा
काठमाडौं यो वसन्तमा सगरमाथा आरोहणका लागि मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको चुचुरोमा पुगेका छन् । आरोहणमार्ग तयार भएसँगै सगरमाथा आरोहणको अनुमति लिएका स्वदेशी तथा विदेशीलाई हिमाल चढ्ने बाटो खुलेको पर्यटन विभागको अस्थायी &lsqu...